ओपन सोर्ससम्बन्धी रोचक तथ्य Interesting facts about Open Source



१. ओपन सोर्सको पहिलो सेयरिङ क’नै पनिसफ्टवेयरसँग सम्बन्धित थिएन . १९११ मा हेनरी फोर्डले पहिलो ओपन सोर्सको पहलकदमी लिएको मानिन्छ, जसमा अमेरिकी मोटर भेहिकल निर्माणकार्ताबीच टेक्नोलोजी सेयरिङ भएको थियो ।
२. धेरैलाई लाग्न सक्छ, संसारको पहिलो ओपन सोर्स सफ्टवेयर लिनक्स हो भनेर  तर, पहिलो ओपन सोर्स सफ्टवेयर ए–२ सिष्टम हो, जसलाई य’निभर्सल अटोमेटिक कम्प्य’टर (यनिभ्याक)ले सन १९५३ मा विकास गरेको थियो  प्रयोगकर्तालाई ए–२ को सोर्स कोड प्रदान गरिएको थियो ।
३. ओपन सोर्स शब्दको पहिलो प्रयोग सन १९९८ मा गरिएको थियो, जसलाई नेभिगेटर सोर्स कोड रिलिजका क्रममा सार्वजनिक गरिएको थियो . त्यसको एक हप्तापछि लिनक्सले त्यस शब्दलाई अप्र’भल दिएसँगै यो शब्द चर्चित ह’न पुग्यो ।
४. सन् २०१५ बाट ९५ प्रतिशतभन्दा बढी मूलधारका आइटी फर्महरूले ओपन सोर्स प्लाटफर्मलाई आफ्नो सफ्टवेयर विकास गर्नका लागि प्रयोग गर्ने गरेको पाइएको एक चर्चित अमेरिकन आइटी रिसर्च फर्मको प्रतिवेदनले देखाएको छ ।
५. पहिले पहिले सफ्टवेयर विकासकर्ताहरू ह्याकरहरूले एप्स हयाक गर्ने डरले ओपन सोर्स प्लाटफर्म प्रयोग गर्न अलि डराउने गेरेको पाइएको थियो . तर यथार्थमा भने सोर्स कोड सबैका लागि उपलब्ध भए पनि विकासकर्ताल थ्रेट डिटेक्ट सजिलै डिटेक्ट गर्न सक्छन्, जसका कारण ओपन सोर्स सफ्टवेयरलाई थप सेक्योर बनाएको हुन्छ ।
६. चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड अस्करजस्तै ओपन सोर्स इन्डष्ट्रीको पनि आफ्नै प्रतिष्ठित अवार्ड रहेको छ, जसलाई इन्फो वल्र्ड बोस्सी अवार्ड’का नामले चिनिन्छ । यो अवार्ड २००७ सालमा स्थापना गरिएको थियो ।
७. अहिलेसम्मकै सबैभन्दा अमूल्य ओपन सोर्स सफ्टवेयरको उपाधि दिइएको छ . यो उपाधि लिनक्सलाई ओपन सोर्स सफ्टवेयरसम्बन्धी अवार्ड ‘इन्फो वल्र्ड बोस्सी अवार्ड’ले प्रदान गरेको हो ।
www.helloworld70000000

Interesting facts about Open Source

1. The first session of the open source was not related to the software. In 1911, Henry Ford is called the first open source initiative, which was a partner between American motor magnetic construction. 2. Many people may feel, the world's first open source software is Linux. However, the first open source software is the A-2 system, which was developed in 1939 by the worldwide automotive component (yarn). A-2 source code was provided to the user.
3. The first use of the word "open source" was made in 1998, which was publicized during navigator source code release. One week after that, the term reached Linux without giving it the term. 4. A 2015 American American IT research firm, a popular American IT firm, used to develop open source platforms from the 2015 IT firms, has developed its software from 2015.
5. Earlier the first software developers hackers found fear of apprehensive apps to be less scared to use the open source platform. But in fact, the source codes can be easily available if the source code is available for everyone, which may cause open source software to be more secure.
6. The prestigious award of the film sector, like Oscar, has also been the prestigious award of Open Source India, which is known as Information World Bossi Award. This award was established in the year 2007.
7. So far the title of the most invaluable open source software is given. This title has provided Linux 'Info World Bossi Award' for Open Source Software.has provided Linux 'Info World Bossi Award' for Open Source Software.

0 comments:

Copyright © 2013 Hello World