ड्रोन फर एग्रिकल्चर


एकनास हइँइँइँइँइँ आवाज निकालेर आकाशमा उडेको ड्रोन देख्न’भयो भने पहिलो क’रा दिमागमा यही आउँछ कि कसैले ड्रोन उडाएर भिडियो खिच्दै होला .अझ सरकारी निकायले त त्यति पनि नसोची त्यो ड्रोनलाई सरकारी ढुकुटीमा थन्काइदिन्छ। ड्रोनप्रतिको दृष्टिकोण हेर्दा ड्रोनको बारेमा अझै पनि धेरैमा अल्प जानकारी रहेको महसुस हुन्छ, जसले गर्दा  हामी ड्राने देि ख डराइरहका छाै । जब मानिस प्रविधिसँग डराउँछ, त्यो प्रविधि डर र रहरको बीचमै हराउँछ. त्यो प्रविधिको प्रयोगबाट गर्न सकिने अनगिन्ती राम्रा काम ओझेलमा पर्छन् आजको हाम्रो यस लेखको उद्देश्य भने किन हामी ड्रोनसँग डराउनु जरूरी छैन भनरे प्रस्ट पार्ने क्रममा ड्राने काे एउटा नौलो तर धेरै प्रख्यात प्रयोगका बारेमा चर्चा  गर्छाै ड्रोन फर एग्रिकल्चर अहिले विश्वका धेरै ठाउँमा प्रयोग भइरहेको प्रविधि हो . यसो सोच्दा ड्रोनले न त खेत खन्न सक्छ, न त बीउ रोप्नै । आकाशमाउड्न सक्ने क्षमता प्रयोग गरेर जमिनमा कसरी खेतीको काम गर्न सक्छ त ड्रोनले भन्ने प्रश्नको उत्तर आउँदा दिनह?मा धेरै हुँदै जानेछ, तर आजसम्मको परिवेशमा हर्ने हाे भने ड्राने खेति किसानीका लागि मुख्यतः यी दुई काममा प्रयोग गरिन्छ । 
क. खेतीको निगरानी गर्न, र
 ख. उत्पादन बढाउन 
www.helloworld70000000.blogspot.com

के र कसरी यी दुई काममा ड्रोनले गर्दा परिवर्तन आएको छ, त्यसको सानो चर्चा  गरी खेतीको निगरानी निगरानी भन्नेबित्तिकै खेतीमा धेरै ठुलो परिवेशलाई जनाउन सक्छ। जस्तै, खेती गरिएका बालीनालीको अवस्था जाँच गर्न पनि निगरानीमा पर्छ  भने किरा लागे नलागकाे जाँच गर्न पनि । त्यसगैरी माटाकाे अवस्था र पाेष्णाकाे जाँच गर्नु  पनि निगरानीमा पर्छ । एग्रिकल्चरसँग सम्बन्धित सबै कुराहरूमा ड्रोनको प्रयोग हुन पक्कै धेरै समय लाग्न सक्छ, तर ड्रोनको प्रयोगले केही यस्ता कुराहरूमा परिवर्तन ल्याइदिएको छ कि एग्रिकल्चरमा पहिले किसानले गर्न नसक्ने कुराहरू अहिले सहजै गर्न सकिने भएका छन् । निगरानीकै कुरा गर्ने हाे भने अहिले विभिन्न यस्ता ड्रोन बजारमा पाइन्छन्, जसमा हाई रिजोलुसन क्यामेरा, आईआर क्यामेरा लगायत थपेरै सेन्सर जडित हन्छन्र  यी क्यामेरा र सेन्सरको सहयोगमा निकै ठूलाठूला खेती जमिनमा निकै सानो समयमा निगरानी गर्न सकिन्छ । आईआर क्यामेराको प्रयोगले त झनै बोटबिरूवाको स्वास्थ्यको पनि निगरानी गर्न सकिन्छ । थर्मल इमेजिङ प्रविधि पनि भनेर चिनिने यस प्रविधिको प्रयोगबाट रोग लागेका आइसिटी लेख ड्रोन डायरिज ४ दर्पण पुडासैनी  ड्रोन फर एग्रिकल्चर २०७४ साउन. लिभिङ विथ आइसिटी टघ बोटबिरूवाकाे पहिचानसमेत गर्न सकिन्छ । विशेष सफ्टवेयरको प्रयोग गरेर विस्तृत विश्लेषण गरी पुरै खेतीको स्वास्थ्य अवस्थामा निगरानी गर्न सक्नुले उचित र आवश्यक मात्रामा मात्रै मलजल तथा औषधिको प्रयोग गर्न, रोगको पहिचान तुरून्तै गरेर धेरै नोक्सान हुनबाट जोगाउन तथा वैज्ञानिक तवरमा खेती किसानी गर्न किसानलाई मद्दत गर्छ .यसका लागि धेरै ठूलाठूला कम्पनीहरूले ड्रोनहरू बजारमा ल्याइसकेका छन्, त यस्ता ड्रोनको मरूल्य औसतमा ५ लाखभन्दा माथि पर्छन् । आषाैधि स्पे्र खेतीको स्वास्थ्य परीक्षणका बाबजुत किसानका लागी निकै नै महङ्खवपूर्ण हुन्छ पहिचान गरिएको रोगको नियन्त्रण र त्यसका लागि विगतका स्प्रे प्रविधि ठूला खेती जमिनका लागि निकै समय लाग्ने र झन्झटिला छन् . यसलार्इ  परिवतर्न गर्न े उद्दश्येका साथ थुप्रै ड्राने कम्पनीहरूले आषधि इस्पेर ड्राने काे निर्माण  गरिरहकेा छन् र धेरैले त बजारमा पनि ल्याइसकेका छन् । कम समयमा निकै ठ“लो क्षेत्रफलमा स्वचालित स्परूप  सक्ने यस्ता र्डाेन धरे ै देशहरूमा निकै प्रख्यात भइरहेका छन् । भौगोलिक विविधताको हाम्रो देशमा पनि यस्ता ड्रोन निकै महङ्खवपुर्ण हुन सक्छन् .
दर्पण पुडासैनी
Drone Nepal

0 comments:

Copyright © 2013 Hello World