स्याटेलाइटबारे १० रोचक तथ्य

स्याटेलाइटबारे १० रोचक तथ्य
झन्डै २५०० भन्दा बढी स्याटेलाइट स्पेसमा पृथ्वीको चक्कर लगाइराखेका ह’न्छन् . यी स्याटेलाइट वेदर फोरकास्टिङ (मौसम पुर्वानुमान), जिपिएस न्याभिगेसन, टेलिभिजन ब्रोडकास्टिङ,स्याटेलाइट फोन कम्युनिकेसनलगायतप्रयोजनका लागि प्रयोग गरिन्छन् .
२. स्पेसमा रहेका सबै स्याटेलाइटहरू सौर्य ऊर्जाबाटचल्ने भएकाले ती स्याटेलाइटहरूमा कहिल्यै इन्धन अभाव हुन पाउँदैन ।
३. स्याटेलाइटले यति धेरै डाटा हामीसम्म पर्यारउँछन् कि यदि एक वर्षसम्म स्याटेलाइटले संकलन गरेको डाटालाई डिभिडीमा हाल्ने हो भने त्यो एउटा एम्पायर स्टेट बिल्डिङको चार ग’णा अग्लो उचाइसम्मको हुन जान्छ .
४. स्याटेलाइट इन्टरनेट र डिएसटिभी सम्भव पार्न सफल हुनुमा स्याटेलाइटको गतिलाई मान्न सकिन्छ । स्याटेलाइट १८ हजार माइल प्रतिघन्टाको रफ्तारमा चल्छ, जुन गतिले पृथ्वीको परिधिको १४ फन्का मार्न सक्छ ।
५. पहिलोपटक स्याटेलाइटबारे सोच एडवार्ड एभर्ट हेलेद्वारा लिखित द ब्रिक म’न नामक एक काल्पनिक कथामा उल्लेख गरिएको थियो ।
६. विश्वले पहिलो स्पटनिक नामक स्याटेलाइट प्रक्षेपण सन् अक्टोबर ४, १९५७ मा सोभियत य’नियन (हालको रसिया)ले गरेको थियो ।
७. जिपिएस हालसम्मको सर्वाधिक प्रयोग गरिएको स्याटेलाइट नेभिगेसन सिष्टम हो । यसमा२४ वटा स्याटेलाइट रहेका छन्, जसको नाम नेभ्स्टार हो र यो युएस डिपार्टमेन्ट अफ डिफेन्सअन्तर्गत पर्छ । यसको सम्भावित आय’
१० वर्षको रहेको छ ।
८. स्याटेलाइटको साइज १० सेन्टिमिटरदेखि मानव निर्मित सबैभन्दा ठुलो स्याटेलाइटको अर्बिटएउटा अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म ठूलो ह’न्छ ।
9.स्याटेलाइटहरू कहिल्यै एकअर्कासँग ठोकिन्नन् । किनभने, यिनीहरूलाई कोलिजन एभोएडिङ अर्बिटमा प्रक्षेपण गरिएको ह’न्छ अहिलेसम्म एकपटक स्याटेलाइट ठोक्किएको घटना सन् २००९ मा रेकर्ड गरिएको थियो ।
१०. स्याटेलाइटको अर्विट सानोमा ५०० माइलदेखि २२५०० माइलसम्म बृहत् हुन्छ ।

0 comments:

Copyright © 2013 Hello World